रोशन गिरी घर फर्किने विषयमा अनित थापाले गरे टिप्पणी

कालेबुङ: रोशन गिरी पहाड आउने विषयलाई लिएर गोर्खा जनमुक्ति मोर्चाका महासचिव एवं जीटीए चेयरम्यान अनित थापाले आफ्नो बयान जारी गरेका छन्। 2017-को जन आन्दोलन चरम सीमामा हुँदा पहाडका जनतालाई बिचल्लीमा छोडेर जाने व्यक्ति यिनै रोशन गिरी हुन् भनी तिनले बताए। तिनले अझ भने, जनताले खेदेर, राज्यले खेदेर तिनले पहाड छोडेका होइनन्। हामीले ठूलो रिक्स लिएर राज्य सरकारसँग मिलेर पहाडमा शान्ति ल्याउनु सक्यौं। अब पनि पहाडमा हामी शान्ति कायम राख्न कटिबद्ध छौं भनी बताउँदै आफुहरू तिनीहरूलाई बाधा दिने मान्छे अनि पार्टी नरहेको साथै तिनीहरूलाई बाधा दिने मुड पनि नरहेको अनित थापाले बताए। तथापि तिनीहरू पहाड आउनुको मक्सद के हो, त्यो हेरिरहेको जानकारी दिँदै तिनीहरूको कार्यकर्ताहरुले बद्लाको मनोभाव लिएर काम गरिरहेको तिनले आरोप लगाए। तिनले अझ भने, यदि यस्तो भयो भने झड़प त हुन्छ नै। गत तीन वर्षदेखि पहाडमा हामीले शान्तिसित राखेका छौं अनि अझ राख्नेछौं। तर अब हेर्नुपर्ने कुरा हो, आउनेले कुन मक्सद लिएर आउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes