रोटरी क्लब खरसाङद्वारा नि:शुल्क आँखा जाँच शिविर

खरसाङ (निसं): रोटरी क्लब खरसाङद्वारा खरसाङको स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आज नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। लायन्स आई सेन्टर खरसाङको संयुक्त तत्वावधानमा आयोजित यस शिविरमा स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालय र राज राजेश्वरी उच्च विद्यालयका नानीहरुको आँखा जाँच गरियो। उक्त जाँच शिविरमा नेत्र रोग विशेषज्ञ शिवम कश्यप अनि तिनका सहयोगी सुभ्र मण्डलले जम्मा 170 जनाको नेत्र जाँच गरे, जसमा 25 जना शिक्षक-शिक्षिकाहरू र विद्यालयका कर्मचारीहरू पनि सामेल थिए। जाँच अवधि स्कूलका 30 जना नानीहरूको आँखा कमजोर रहेको भेट्टाइयो। शिविरमा स्कूलकी प्रधान अध्यापिका रिता तामाङ लगायत 15 जना शिक्षक-शिक्षिकाहरू तथा स्कूलका कर्मचारीहरुले पनि आँखा जाँच गराए। क्लबका सदस्यहरूमा वरिष्ठ सदस्य रोटरियन बलाराम राई, पूर्वाध्यक्षा रोटरी क्लब तथा पूर्व शिक्षिका स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालयकी इन्दिरा थापा गुरुङ एवं सचिव समिम अनवर अलीको उपस्थिति रहेको थियो। स्कूलकी प्रधान अध्यापिका रिता तामङ अनि संयोजिका सिनोरा तबिता थापा लगायत सहयोग पुऱ्याउने समस्तमा आभार प्रकट गरेको रोटरी क्लब खरसाङकी पूर्वाध्यक्षा इन्दिरा थापा गुरुङले जानकारी गराएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes