रोटरी क्लब अफ् दार्जिलिङद्वारा 40 वटा समाजलाई स्ट्रेचर प्रदान

दार्जिलिङ: रोटरी क्लब अफ् दार्जिलिङले आज दार्जीलिङ भेकका 40 वटा विभिन्न समाजलाई 40 वटा स्ट्रेचर प्रदान गऱ्यो। प्रोजेक्ट चेयरमेन मुकेश अधुपियाले दुइ वर्षको अवधिमा रोटरी क्लबले चौथो चरणअनुसार 90 वटा मेडिकल स्ट्रेचर, 2 वटा व्हील चेयर आदि वितरण गरिसकेको जनाए। विशेष गाड़ी पुग्न नसक्ने ग्राणीण क्षेत्रतिर विरामी रोगीहरू बोक्नको लागि धेरै समस्या भइरहेको विषयलाई ध्यानमा राखेर नै रोटरी क्लबले यस्ता स्थानहरूमा स्ट्रेचर प्रदान गर्ने निर्णँय लिएको हो भन्दै क्लबका अध्यक्ष सुनिर्मल चक्रवर्तीले कोविड-19-को समय मृतकहरूको शव बोक्नको लागि पनि यस्तो स्ट्रेचर प्रदान गरिएको बताए। हंश राजकुमार छबरिया, सुशिला रहेजा अनि मस्केटल होटल्स एण्ड रिसोर्ट्सले यस कार्यमा धेरै सहयोग प्रदान गरेका छन्। मस्केटल्स होटल्स एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक कपिल हिन्दुजाले आगामी दिनमा पनि यसप्रकारको सहयोग जारी राख्ने बताएका छन्। यस कार्यबाट उनको परिवार पनि उत्साहित भएको कारण यस कार्यमा सहयोगको हात बढ़ाउने निर्णय लिएको तिनले बताएका छन्। रोटरी क्लब अफ् दार्जिलिङले निःशुल्क डायबिटिज रोगको जाँच, रक्तचाप शिविरहरूको पनि आयोजना गर्दै आइरहेको छ। गत अगस्त महीनामा मात्रै 700 भन्दा अधिक रोगीहरूको रक्तचाप अनि डायबिटिज जाँच गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes