रोटरी क्लब दार्जिलिङले कोरोना संक्रमितहरूको लागि नि:शुल्क अक्सिजन प्रदान गर्ने

दार्जिलिङ: कोरोना रोगीहरुको लागि अक्सिजनको कमीलाई ध्यानमा राखेर दार्जिलिङको पुरानो सामजिक संस्था रोटरी क्लब अफ् दार्जिलिङले अब उसो दार्जिलिङ जिल्लाभरि नि:शुल्क रूपमा अक्सिजन प्रदान गर्ने भएको छ। संस्थाले आज एउटा बिज्ञप्ती जारी गरेर उक्त जानकारी गराएको छ। संस्थाका सभापति बिकास सिहले बताए अनुसार हामी सम्पर्कमा आएका दार्जिलिङ जिल्लाभरिकै कोरोना रोगीहरुलाई नि:शुल्क रूपमा अक्सिजन घर-घरसम्म पुर्याउने छौ, जसले गर्दा होम आइसोलेसनमा बस्नेहरूलाई केही सहयोग मिलोस। यसको साथै आवश्यक परेका गाउँवासीहरुलाई स्ट्रेचर समेत दिने तिनले बताएका छन्। स्मरण रहोस्, 1957 सालमा स्थापित उक्त सामजिक संस्थाले यसभन्दा अघि अनेकौ सामजिक कार्यहरू गर्दै आइरहेको छ भने कोभिडको महामारी अघि दार्जिलिङमा मधुमेह (सुगर) तथा रक्तचाप (ब्लड प्रेसर)को नि:शुल्क जाँच गर्दै आइरहेको थियो। अर्कोतिर संस्थाले हालै आवश्यक चार वटा समाजलाई बिमारी बोक्ने स्ट्रेचर समेत प्रदान गरिसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes