रोटरी क्लबद्वारा पथ आरोही बालक-बालिकाहरूलाई पढाईका सामग्री वितरण

सिलगढी : विश्व साक्षरता दिवसको उपलक्ष्यमा रोटरी क्लब अफ् सिलगढी उत्तरायनको तर्फबाट ससाना बालक-बालिकाहरूलाई पढाईका सामग्रीहरू वितरण गरियो। आज सिलगढी कञ्चनजङ्घा स्टेडियम अघि पथ आरोही बालक-बालिकाहरूलाई पेन, पेन्सिल, खाता, चकलेट प्रदान गरेर विश्व साक्षरता दिवस पालन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *