रोटरी क्लब अफ सिलगढीको तर्फबाट संवर्द्धना कार्यक्रमको आयोजना

सिलगढी : रोटरी क्लब अफ सिलगढीको तर्फबाट संवर्द्धना कार्यक्रमको आयोजना गरियो। सिलगढीको प्रधाननगर संलग्न रोटरी क्लब अफ सिलगढीको कार्यालयमा आयोजना गरिएको उक्त संवर्द्धना कार्यक्रममा मुख्य अतिथिको रूपमा एसजेडीए-का भाइस चेयरम्यान दिलीप दुगर उपस्थित थिए। तिनले हालै एसजेडीए-को भाइस चेयरम्यानको रूपमा पदभार सम्हालेका हुन्। तिनको स्वागतको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *