रोटरी क्लब अफ सिलगढीको तर्फबाट संवर्द्धना कार्यक्रमको आयोजना

सिलगढी : रोटरी क्लब अफ सिलगढीको तर्फबाट संवर्द्धना कार्यक्रमको आयोजना गरियो। सिलगढीको प्रधाननगर संलग्न रोटरी क्लब अफ सिलगढीको कार्यालयमा आयोजना गरिएको उक्त संवर्द्धना कार्यक्रममा मुख्य अतिथिको रूपमा एसजेडीए-का भाइस चेयरम्यान दिलीप दुगर उपस्थित थिए। तिनले हालै एसजेडीए-को भाइस चेयरम्यानको रूपमा पदभार सम्हालेका हुन्। तिनको स्वागतको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.