रोटरी क्लब अफ सिलगढी मेट्रोपलिटनद्वारा सिलगढी जिल्ला अस्पताललाई 5 वटा जम्बो अक्सिजन सिलेन्डर प्रदान

सिलगढी : रोटरी क्लब अफ सिलगढी मेट्रोपलिटनको तर्फबाट सिलगढी जिल्ला अस्पताललाई 5 वटा जम्बो अक्सिजन सिलेन्डर प्रदान गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले रिबन काटेर उक्त अक्सिजन सिलेन्डरहरू सिलगढी जिल्ला अस्पतालका सुपरलाई सुम्पे। यसको साथै मास्क पनि प्रदान गरियो। अस्पताललाई प्रदान गरिएको अक्सजिन सिलेन्डर कोरोना रोगी तथा अन्य रोगीहरूलाई उपयोग गरिने बताइएको छ। रोटरी क्लब अफ सिलगढी मेट्रोपलिटनका डिस्ट्रिक गभर्नर शुभाशिष चट्टोपाध्यायले उक्त अक्सिजन सिलेन्डर केवल कोरोना संक्रमितहरूलाई मात्र नभएर अन्य रोगीहरूलाई उपयोग गरिनेछ। रोटरी क्लबको तर्फबाट राज्यको विभिन्न अस्पतालहरूलाई अक्सिजन सिलेन्डर प्रदान गरिरहेको तिनले बताए। यस अवसरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव, सिलगढी जिल्ला अस्पतालका सुपर प्रदीप्त भट्टाचार्य, रोटरी क्लबका सदस्यहरू लगायत अन्य चिकित्सक तथा नर्सहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişgrandpashabet girişjojobet girişmarsbahis girişmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes