राउन्ड टेबल इन्डिया र लेडिस सर्कल इन्डियाको तर्फबाट कृत्रिम अंगदान प्रदान

सिलगढी : राउन्ड टेबल इन्डिया र लेडिस सर्कल इन्डियाको संयुक्त पहलमा विशेष आवश्यक परेका मानिसहरूलाई कृत्रिम अंग दान गरियो। सिलगढी नगरनिगमको 43 नम्बर वार्डको उत्तबंग मारवारी विकलाङ्ग केन्द्रका 15 जनालाई कृत्रिम खुट्टा लगाइदिएको बताइएको छ। यसको साथै तिनीहरूलाई खाद्य सामग्री पनि वितरण गरियो। लेडिस सर्कल इन्डियाका चेयरपर्सन नहा सिंहानियाले बताएअनुसार स्वाधीन रूपमा आफ्नो दुवै खुट्टाको सहयोगले हिँड्डुल गर्न सकोस् भन्ने उद्देश्य लिएर संस्थाको तर्फबाट कृत्रिम खुट्टा लगाइदिएको हो। अर्कोतिर, राउन्ड टेबल इन्डिया, लेडिस सर्कल इन्डिया, डागापुर चियाकमानका म्यानेजर सन्दीप घोष, डागापुर चियाकमानका मेडिकल अफिसर निताई कृष्ण मल्लिकको संयुक्त पहलमा डागापुर चियाकमानको प्राथमिक स्कुलमा निःशुल्क आँखा जाँच शिविरको पनि आयोजना गरियो। उक्त शिविरमा चियाकमानका 150 जना चियाश्रमिकहरू आफ्नो आँखा जाँच गराए। यस अवसरमा राउन्ड टेबल इन्डियाका सदस्य सुमित सिन्हलले भने, चियाकमानका श्रमिकहरूलाई चस्मा तथा मोतिबिन्दुको अपरेसन गर्न परेको खण्डमा निःशुल्क अपरेसनको व्यवस्था गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes