रोयल बेङ्गल टाइगर शीलाले जन्माइन् 3 वटा नवजात बच्चा

सिलगढी : बंगाल सफारी पार्कमा नयाँ तीनजना पाहुनाहरूको आगमन भएको छ। बंगाल सफारी पार्कमा रोयल बंगाल टाइगर शिलाले दोस्रोपल्ट आज बिहानै तीनवटा बच्चा जन्माएको छ। यसबारे बंगाल सफारी पार्क प्रबन्धनद्वारा मिली जानकारी दिएको छ। हाल यी तीनैवटा बच्चा पूर्ण रूपले स्वस्थ छन्। पशु चिकित्सकहरूले शिला अनि नवजात बच्चाहरूको विशेष हेरचाह गरिरहेको छ। स्मरण रहोस, यसभन्दा पहिला पनि शिलाले 3 वटा बच्चा जन्माएको थियो। मुख्यमन्त्री ममता बनर्जीले तिनीहरूको नाम ईका, रिका र किका रखेकी थिइन्।  यी मध्ये ईकाको मृत्यु भइसकेको छ। अब बंगाल सफारी पार्कमा रोयल बंगाल टाइगरको संख्या 7 पुगेको छ जसमा, शिला, भिबन, रिका, किका लगायत नवजात तीनवटा बच्चा सामेल छ। अर्कोतिर, बंगाल सफारी पार्कमा नयां पाहुनाको आगमनले खुशीको माहौल छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes