रोयल बङ्गाल टाइगरहरूको नामकरण गर्नेबारे गौतम देवले गरे मुख्यमन्त्रीलाई पत्राचार

सिलगढी : हालै सिलगढीको बंगाल सफारी पार्कमा रोयल बेङ्गल टाइगर शीलाले तीनवटा बच्चा जन्माएकी थिइन्। राज्यका पर्यटन मन्त्री गौतम देवले उक्त बच्चाहरूको नामकरण गर्नेबारे मुख्यमन्त्रीलाई पत्राचार गरेका छन्। उल्लेखनीय छ, यसभन्दा अघि पनि रोयल टाइगर शीलाले तीनवटा बच्चा जन्माएकी थिइन् भने तिनीहरूको नाम पनि मुख्यमन्त्रीले नै राखेको थियो। तीमध्ये एउटा बच्चाको मृत्यु भएको थियो भने अन्य दुई बच्चा कीका र रिका बंगाल सफारी पार्कमा आरामको साथमा दिन बिताइरहेको छ। बंगाल सफारी पार्कमा केही हफ्ताअघि फेरि तीनवटा नयाँ पाहुना आएपछि पार्कमा खुशीको माहौल छाएको छ। हाल उक्त तीनवटा बच्चालाई पार्क कर्तृपक्षको निगरानी राखिएको छ। शीला र तिनको तीनवटा बच्चाको छेउमा कसैलाई पनि जान नदिएको बताइएको छ। आज पर्यटन मन्त्री गौतम देवले उक्त तीनवटा बच्चाको नामकरणबारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका छन्। बंगाल सफारी पार्कमा कर्मतीर्थ बनाइने छ भने यहाँ स्वनिर्भर समूहका महिलाहरूले हस्तनिर्मित वस्तुहरू बिक्री गर्न सक्ने तिनले बताए। यसको साथै बंगाल सफारी पार्कमा जिराफ र निशाचर पक्षी पनि ल्याउने योजना रहेको तिनले बताए। गत केही महीनामा बंगाल सफारीमा धेरैवटा हरिणको जन्म भएकोले केही हरिणहरूलाई उत्तर बंगालको विभिन्न जंगलहरूमा पठाइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes