आरपीएफद्वारा रेलवे जमिनमा रहेको घर उच्छेद

सिलगढी : न्यु जलपाईगढी अम्बिकानगर इलाकाको रेलवे जमिनमा रहेको एउटा घर रेलवेको आरपीएफ पुलिसले उच्छेद गरिदिएको छ। आरपीएफ सूत्रले दिएको जानकारीअनुसार धेरै दिन अघिदेखि रेलवे विभागको तर्फबाट नोटिस पठाएर त्यहाँबाट घर सार्ने निर्देश दिए तापनि यसलाई कुनै महत्व नदिई त्यहाँ घर निर्माणको कार्य भइरहेको थियो। रेलवे विभागले यसबारे जानकारी पाएपछि आज आरपीएफ पुलिसले उक्त घर उच्छेद गरिदिएको बताइएको छ। उक्त घरका सदस्यको आरोपअनुसार रेलवे विभागले आफूहरूलाई कुनै प्रकारको नोटिस नपठाएको साथै उक्त इलाकाको छेउछाउमा धेरैजसो मानिसहरू रेलवेको जमिनमा बस्दै आइरहे तापनि तिनीहरूलाई उच्छेद नगरिएको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes