आरआर ब्लकका आशा कर्मचारीहरुले निकाले ऱ्याली, तकदाह बीएमओएच-लाई चढाए ज्ञापन

तकदाह: कोरोना महामारीको समय फ्रन्टलाईन वारियर्स भएर खट्ने आशा कर्मचारीहरुलाई सरकारले दोस्रो चरणको तालिम नदिएपछि हालसम्म वेतन नपाएको बताइएको छ। यसरी तालिम पुरा नभएकोले वेतन नपाएपछि आज दार्जिलिङ जिल्लाको रंगली रंगलीयट ब्लकका आशा कर्मचारीहरुले यथाशिघ्र दोस्रो प्रशिक्षण गराउनु पर्ने लगायत युनिफर्म र परिचय पत्र दिनु पर्ने अनि जीवनबिमा गरिनु पर्ने सरकार समक्ष माग गर्दै तकदाह बजार परिसरमा ऱ्याली निकाले। यस अवसरमा तिनीहरूले नारा लगाउँदै तकदाहमा बीएमओएच-लाई भेटेर डेपुटेशन पनि दिए। कोरोना संक्रमितहरूलाई देखरेख गर्ने नै आशा कर्मचारी हुन्छन् तर आजसम्म आशा कर्मचारीहरुको कुनै पनि जीवनबिमा छैन।यसैले प्रत्येक आशा कर्मचारीहरुलाई एक लाख रुपियाँको जीवन बिमा गरिनु पर्ने अनि जून महिनासम्म कोभिडको समयमा खट्ने आशा कर्मीहरुलाई प्रत्येक महिना एक हजार रूपियाँ दिने सरकारले घोषणा गरे तापनि उक्त रकम हाल जुलाई महिनासम्म पनि सरकारको स्वास्थ्य विभागले नदिएको कारण झट्टै उक्त रकम पनि दिने आशा कर्मचारीहरूले माग गरेका छन्। यदि वेतन नपाए अनि मागहरु पुरा नभए आगामी दिनमा आशा कर्मचारी संगठनले बृहत रुपमा आन्दोलन गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes