आरआर ब्लकका विजयी पञ्चायत समितिका सदस्यहरूद्वारा शपथ ग्रहण, समर्थकहरूले मनाए खुशीयाली

तकदाह (निसं): पञ्चायत समिति चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारहरूले भारी मतले विजय हासिल गरेपछि आज तिनीहरूले आधिकारिक रूपमा शपथ ग्रहण गरे। रंगली रंगलीयट खण्ड विकास कार्यालयमा क्षेत्रीय सभासद डेण्डुप पाख्रीनको प्रमुख उपस्थितिमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत समितिका विजय सदस्यहरुले शपथ ग्रहण गरे। पञ्चायत समितिका सभापतिका रूपमा सुरज छेत्री अनि सहकारी सभापतिको रूपमा ललित राईले शपथ ग्रहण गरेपछि तिनीहरूलाई उपस्थित पार्टीका नेतृत्वगण तथा समर्थकहरूले बधाई दिए।

रंगली रंगलीयट खण्ड स्तरीय बोर्ड गठन गरेपछि भागोप्रमो-का समर्थकहरूले तकदाह बजारमा नाराबाजी गर्दै पटेका पड्काएर खुशीयाली मनाए। उक्त कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिका साङ्गठानिक सचिव एवं भारप्राप्त सभासद रतनकुमार थापा, तकदाह टिस्टा-भेल्ली समष्टि सभासद डेण्डुप पाखरीन, सभासद मणिकुमार राई, जनसम्पर्क अधिकारी बिज्ञेन मिश्र लगायत अन्य नेतृत्वगण प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes