आरआर ब्लकमा मतदाता दिवस पालन, दिलीप शर्मालाई सर्वश्रेष्ठ बीएलओ पुरस्कार प्रदान

तकदाह: मतदाता दिवसको अवसरमा आज रंगली रंगलीयट तकदाह खण्ड विकास अधिकारी भारती चिक बराईको अध्यक्षतामा तकदाहस्थित कार्यालयमा मतदान दिवस पालन गरियो। कार्यक्रममा जोइन बीडीओ टीडी भुटियाले स्वागत सम्भाषण राखे भने पञ्चायत विभागीय अधिकारी (पीडीओ) जे. सरकारले मतदाताहरुलाई सचेतना गराउँदै आफ्नो मन्तव्य राखे। आजको कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड विकास अधिकारी सुश्री भारती चीक बराईकले अबउसो मतदाताहरुले आ-आफ्नो मतदान परिचय पत्र (भोटर कार्ड) डाक घरमार्फत नै प्राप्त गर्नसक्ने जानकारी गराइन्। यसको साथै तिनले प्रतियोगितामा विजयी बनेका सबै विद्यार्थीहरू तथा वर्ष 2021-22-को सर्वश्रेष्ठ बीएलओ पुरस्कार प्राप्त गर्ने दिलीप शर्मालाई बधाई दिइन्।  यस खण्ड विकास कार्यालय अधिनस्थ पर्ने अघिबाट नै सम्पन्न भएको अन्तर विद्यालय निबन्ध प्रतियोगितामा प्रयास देवन, लामाहट्टा उच्चत्तर माध्यमिक विद्यालय प्रथम, सलिना मंगर रम्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय दोस्रो, पुनम बराइली लामाहट्टा उच्चत्तर माध्यमिक विद्यालय तेस्रो हुने छात्र-छात्राहरुलाई समारोहका अतिथिगणको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

यसैगरी, रंगली रंगलीयट खण्ड विकास कार्यालय अधिनस्थ पर्ने विभिन्न विद्यालयहरु माझ सम्पन्न भएको बस अनि चित्र बनाऊप्रतियोगितामा सन्जना राई लाब्दा निम्न उच्च माध्यामिक विद्यालय प्रथम, ईशा प्रधान र प्रयास देवन लामाहटा उच्चत्तर विद्यालयबाट दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए। रंगली रंगलीयट खण्ड विकास कार्यालय अन्तर्गत पर्ने 77 वटा बुथहरू मध्ये मङपु रेसेप ग्राम पञ्चायत 101 बुथका बीएलओ (मतदान केन्द्र स्तरीय अधिकारी) दिलीप शर्मालाई वर्ष 2021-22-को सर्वश्रेष्ठ बीएलओ पुरस्कार प्रदान गरियो। स्मरण रहोस्, रंगली रंगलीयट तकदाह ब्लक अन्तर्गत दिलीप शर्माले यसभन्दा अघि 2019-20 सालको निम्ति पनि सर्वश्रेष्ठ बीएलओ  सम्मान प्राप्त गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes