आरटीए कालेबुङ र दार्जिलिङको उपस्थितिमा परिवहन मन्त्रीसित कालेबुङको विविध समस्याबारे बैठक

कालेबुङ: आरटीए (रिजनल ट्रान्सपोर्ट अथोरिटी) कालेबुङ र दार्जिलिङको संयुक्त उपस्थितिमा परिवहन मन्त्रालयका मन्त्री इञ्चार्ज (एमआईसी)-को उपस्थितिमा सभा सम्पन्न भयो। सभामा विभिन्न विषयमाथि छलफल गरियो, जसमा स-साना प्राइभेट गाडीका मालिक तथा चालकहरूले ट्याक्सी नम्बरमा परिणत गर्ने विषय एप्लाई गरेका थिए, आजको सभामा बातचित भएपछि प्राइभेट नम्बरलाई कमर्सियल ट्याक्सी नम्बर पाउने तय भएको बताइएको छ। यसरी नै कालेबुङको ट्राफिक समस्यालाई ध्यानमा राखेर 7 माइल भ्यू पोइन्टदेखि डेलो निस्किने पीडब्लुडी-को अधुरो बाटोलाई कालेबुङबाट बाइसपास गरेर डेलो निकाल्ने विषयमा विशेष जोड दिएपछि परिवहन मन्त्रीले पीडब्लुडी मन्त्रीलाई उक्त विषयमा जानकारी गराएर पहल गर्ने आश्वासन दिएका छन्।

अर्कोतिर, सिलगढीदेखि डामडिम तथा सोमबारे बजार हुँदै लाभासम्म बस सेवा सुरु गरिनेबारे मन्त्री तथा एनबीएसटीसी राजी भएको छ। सिक्किमबाट पर्यटक लिएर कालेबुङ आउने गाडीहरूले आफै विभिन्न ठाउँहरूमा साइट सिन गराउने गर्छ जबकि यहाँबाट पर्यटक लिएर जाने गाडीहरूले सिक्किममा पुगेपछि केवल ड्रप मात्र गराउन पाउने तथा साइट सिन गराउन नपाउने विषयमा सेन्डिकेट, महासंघ तथा यसले गर्दा समस्या झेलिरहेका चालक दाजुभाइहरूसँग बसेर केही छलफल गर्ने वचन दिएको कुरा बताइएको छ। यसवाहेक, आजको बैठक अवधि कालेबुङमा ट्याक्सी तथा कार पार्किङ विषयमा बहस भएपछि नगरपालिका अध्यक्षसँग यसबारे बातचित भइसकेको तथा यसको अन्तिम रूप दिने तयारीमा पुगिसकेको  जनाइएको छ। यसवाहेक अन्य कतिपय विषयमा पनि आजको बैठकमा चर्चा भएको कालेबुङका विधायक तथा भागोप्रमो उपाध्यक्ष रूदेन सादा लेप्चाले जारी विज्ञप्तिमार्फत जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes