रूदेन लेप्चाले गरे कालेबुङ होम्स ब्लक बी-का समाजका प्रतिनिधिहरूसित सभा

कालेबुङ : गोजमुमो विनयपन्थी केन्द्रीय कोर कमिटी सदस्य तथा कालेबुङ 42 नम्बर समष्टिका अध्यक्ष एवम् आउँदो विधानसभा चुनाउमा कालेबुङ आसनबाट पार्टीको सम्भावित प्रबल दावेदार प्रार्थी रूदेन सादा लेप्चाले हाल जिल्लाको विभिन्न ठाउँहरूमा गएर मानिसहरूसित भेटघाट गर्ने क्रम जारी राखेको देखिन्छ। यसै क्रममा आज तिनले 34 नम्बर समष्टि अन्तर्गत पर्ने होम्स ब्लक बी क्षेत्रमा गएर त्यहाँका मानिसहरूसित कुराकानी गरे। विशेष गरेर आउँदो विधानसभा चुनाउलाई केन्द्र गर्दै गोजमुमो विनय पन्थी 34 नम्बर समष्टिको आयोजनामा क्षेत्रको प्रगति, एकता समाज, गैरी गाउँ समाज अनि एकाग्र नव क्लबका सदस्यहरूलाई लिएर एउटा सभा गरियो। यस अवसरमा रूदेन लेप्चाले पहाडमा भावनाको राजनीतिलाई अन्त्य गर्न अनि यथार्थको राजनीति शुरू गर्न आफूहरू अघि आएको बताए।

समाज निर्माण र सकारात्मक परिवर्तनको निम्ति समाजको प्रत्येक व्यक्तिको दायित्व रहेको तिनले बताए। राजनीति प्रत्येक तहसम्म पुगेको हुन्छ र यसले प्रत्येकलाई छुएको हुन्छ। त्यसैले अब राजनीतिलाई डर्टी गेम भनेर होइन तर सचेत, शिक्षित र सक्षम व्यक्तिलाई आफ्नो नेतृत्वको रूपमा चुनेर आफ्नो क्षेत्रको भौतिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा सर्वाङ्गीण विकासको निम्ति अघि बढ्ने तिनले सबैसित अपील गरे। तिनले शिक्षित युवा जमातलाई पहाडको सुन्दर भविष्य निर्माणको निम्ति अघि आउने आहवान पनि गरे। नयाँ सोच, नयाँ विचारलाई यथार्थमा अघि बढाउनको लागि विशेष शिक्षित युवाहरू अघि आउनुपर्ने तिनले बताए। सभालाई युवा मोर्चा कालेबुङ जिल्ला समिति अध्यक्ष विदुर राई, गैरी गाउँ समाजका सभापति सुखलाल सेवा, एकता समाजका सभापति भानु राई अनि प्रगति समाजका प्रतिनिधिले पनि सभालाई सम्बोधन गरे। सभामा रूदेन लेप्चा बाहेक युवा जिल्ला अध्यक्ष विदुर राई, उपाध्यक्ष विनय दियाली, युवा मोर्चा केन्द्रीय समिति उपाध्यक्ष इमान चामलिङ, केन्द्रीय सदस्य अनुप गदाल, 34 नम्बर समष्टि अध्यक्ष पुर्वा शेर्पा लगायत तीनैवटा समाजका सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes