रूदेन लेप्चालाई हिल टीएमसी कालेबुङ युवा एकाईले चुनाउमा सघाउने घोषणा

कालेबुङ : हिल तृणमूल कङ्ग्रेसका कालेबुङ जिल्ला युवा अध्यक्ष प्रणय थुलुङले आज एउटा भीडियो जारी गरेर आउँदो विधानसभा चुनाउमा गोजमुमो विनयखेमालाई सघाउने घोषणा गरेका छन्। उक्त जारी भीडियोमा बताएअनुसार हाम्रा शीर्ष नेताहरूले हामीलाई दिग्भ्रमित गरेका थिए। हामी तिनीहरूको कुरा सुनेर कुनै प्रश्न नगरी तिनीहरूले लिएको निर्णय अनुसार बिमल गुरूङको प्रार्थी डा. भुजेललाई चुनाउमा सघाउने भएका थियौं। तर जब हामीले विश्लेषण गर्न थाल्यौ तब हामीलाई भान भयो कि हामीले पनि नयाँ सोच अनि नयाँ विचार लिएर आफ्नै तरिकाले काम गर्दै थियौं। बुथ लेभलसम्मका योद्धाहरूको विचार विमर्श अनुसार अनित अनि विनय तामाङको नयाँ सोच अनि नयाँ विचारसित मेल खाएकोले गर्दा नै यसपालीको चुनाउमा कालेबुङ हिल तृणमूलको युवा एकाईले तिनका पार्टीका उम्मेदवार रुदेन सादा लेप्चालाई मतदान गरेर विजय गराउने निर्णय लिएको प्रणय थुलुङले बताएका छन्। तिनको भनाइअनुसार पहाडमा शान्ति बनाइ राख्न, कोभिडको समय पहाडको निम्ति अनित थापा अनि विनय तामाङले नै अघि आएर खटेका थिए। पहाडको शान्ति व्यवस्था अनि कानुन व्यवस्था राम्रो बनाउनको लागि पनि अनित थापालाई नै तिनले श्रेय दिएका छन्। यसैगरी, गोजमुमो अनित-विनय खेमाका प्रार्थी रूदेन सादा लेप्चा युवाहरूको रोल मोडल रहेको समेत तिनले जारी भीडियोमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes