रुखका विरुवाहरू रोपण

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्ड अन्तर्गत पर्ने पुलुङदुङ गैरी गाउँमा उन्नत प्रजातिको रुखका विरुवाहरू रोपियो। सूर्या फाउण्डेसनको पहलमा आदर्श गाउँ योजना अन्तर्गत सम्पन्न यस कार्यक्रममा ग्रामवासीको विशेष उपस्थिति गरेको थियो। अनावश्यक वन विनाशले उत्पन्न प्रतिकूल मौसम परिवर्तन, ग्लोबल वार्मिङ लगायत अन्य समस्या सामधानको दिशामा अग्रसर बनेर उक्त अभियान चलाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *