रुखमा आगो लाग्दा मच्चियो भागदौड

सिलगढी : प्रधान नगर थाना अन्तर्गत दार्जिलिङ मोड़बाट सुकनातर्फ जाने सड़कमा ज्ञान ज्योति मोड़ नजिक गत साँझ एउटा ठुलो रुखमा अचानक आगो लाग्दा उक्त इलाकामा भागदौड मच्चियो। उक्त आगलागीले भयावह रूप धारण नगरोस् भन्ने उद्देश्य लिएर पुरा इलाकाको बिजुली परिसेवा बन्द गरिदिएको बताइएको छ। स्थानीय मानिसहरूले आगलागीबारे मतिगढा दमकल विभागलाई खबर दिएपछि दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। तथापि, उक्त आगलागीमा कसैको ज्यान मालको कुनै क्षति नभएको बताइएको छ। उक्त रुख नजिकै एउटा ट्रान्सफर्मर रहेकोले सम्भवतः त्यहीँबाट रुखमा आगो लागेको हुनसक्ने अनुमान लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes