रुखमा देखापर्यो बाबा लोकनाथको तस्विर, रुख हेर्न आउने मानिसहरूको घुइँचो

राजगञ्ज: राजगञ्जको आमबारीमा रुखमा बाबा लोकनाथको तस्वीर देखापरेको कुरा फैलिएपछि हाल यो मामिला चर्चाको विषय बनेको छ। यसलाई लिएर मानिसहरूमा विभिन्न प्रकारको कुराहरू हुन थालेको छ। रुखमा बाबा लोकनाथको तस्विर बनेको खबर फैलिएपछि यसलाई हेर्नको लागि धेरै संख्यामा मानिसहरूको भीड देखापर्यो। प्राप्त जानकारी अनुसार आमबारीको महामाया कोलनी निवासी अरुण चक्रवर्तीको घरमा बाबा लोकनाथको स्थायी मन्दिर छ। गत बुधबार तिनीहरूले घरको एउटा रुखमा बाबा लोकनाथको तस्विर देखापरेको कुरा फैलिनसाथ यसलाई हेर्न धेरै संख्यामा मानिसहरूको भीड जम्न थाल्यो। घरका मालिक अरुण चक्रवर्तीले बताएअनुसार घरमा रहेको स्थायी मन्दिरमा बाबा लोकनाथको पुजा अर्चना गर्ने गरिन्छ। घरको रुखमा लोकनाथ बाबाको तस्विर देखेर म अचम्भित बने। धेरैजना मानिसहरूले रुखको गर्ने सल्लाह दिइरहेका छन्। यसैले तिनले रुखको पुजा गर्न शुरू गरेका छन्। उक्त दृश्य हेरेपछि देवेन्द्रपुरको सञ्जय राय नाम गरेका एकजना युवकले भने, रुखमा बाबा लोकनाथको तस्विर देखापरेको कुरा सुनेपछि म उक्त रुखलाई हेर्न आएको हुँ। साँच्चै नै रुखमा बाबा लोकनाथको तस्विर देखापरेको छ। स्थानीय मानिसहरूले बताएअनुसार इलाकामा यस प्रकारको घटना पहिला कहिले भएको थिएन। त्यस घरमा बाबा लोकनाथको स्थायी मन्दिर छ। उक्त घटनालाई लिएर सबैजना अचम्भित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes