रेगुलेटेड मार्केटको माछा बजार बन्द भएपछि व्यवसायीहरूद्वारा डीएम-लाई ज्ञापन

सिलगढी : सिलगढी मेडिकल कलेज एवम् अस्पतालमा कोरोना संक्रमण भएर हिजो प्राण गुमाउने दुईजना व्यक्तिहरूमध्ये एकजना सिलगढी चम्पासरीस्थित रेगुलेटेड मार्केटको माछा व्यापारी रहेकोले गर्दा दार्जिलिङको डीएम-को निर्देशमा आजदेखि रेगुलेटेड मार्केटको माछा बजार पूर्ण रूपले बन्द गरिदिएको छ। यसरी अचानक माछा बजार बन्द गर्ने सरकारी निर्देशपछि त्यहाँका माछा व्यवसायीहरूलाई ठुलो मर्का परेको बताइएको छ। यसैले आज माछा व्यापारी संगठनको पक्षबाट दार्जिलिङको डीएम-लाई एउटा ज्ञापन चढाएको छ।

व्यापारी संगठनको भनाइअनुसार हाल रेगुलेटेड मार्केटको माछा बजारमा तिनीहरूको 40 लाखभन्दा अधिक रुपियाँको माछा राखिएको छ। तर सरकारी निर्देशअनुसार अचानक यसरी बजार बन्द हुँदा तिनीहरूलाई धेरै नोक्सान हुनको साथै बजार बन्द राख्नाले त्यहाँ रहेको माछाहरू कुहेर फोहोर गन्ध आउने तथा यसले थप अन्य बिमार उत्पन्न हुने व्यापारी संगठनले आशंका व्यक्त गरेको छ। यसैले गर्दा ती माछाहरू बजारबाट निकाल्नको निम्ति केही समय दियाजाओस् भनी डीएम-लाई संगठनको पक्षबाट ज्ञापन चढाइएको हो भनी बताइएको छ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes