रम-रक्सी पिएर गाडी चलाउनेहरू विरूद्ध सिलगढी पुलिसले अभियान शुरू गर्ने

सिलगढी: सडक दुर्घटनामा कमी ल्याउनको लागि सिलगढी पुलिसले अब कठोर रूपमा अभियान चलाउने भएको छ। विशेष गरेर रम-रक्सी पिएर गाडी चलाउनेहरू विरूद्ध सिलगढी मेट्रोपोलिटन पुलिसले ड्रिंक एन्ड ड्राइभ अभियान शुरू गर्ने भएको एनजेपी ट्राफिक गार्डद्वारा आयोजित सेभ ड्राइभ सेफ लाइफ कार्यक्रम अवधि आज सिलगढी पुलिस कमिश्नर गौरव शर्माले दिए जानकारी।


Leave a Reply

Your email address will not be published. Required fields are marked *