रूपा गाङ्गुलीले गरिन् दिनहाटामा भाजपा प्रार्थीको समर्थनमा चुनाउ प्रचार

कुचबिहार : दिनहाटा उपचुनाउ हुन अब केही दिन बाँकी रहेकोले राजनैतिक पार्टीहरूले आफ्नो चुनाउ प्रचार शुरू गरेको छ। यसै क्रममा आज दिनहाटा सहरमा भाजपा प्रार्थी अशोक मण्डलको समर्थनमा भाजपा सांसद रूपा गाङ्गुलीले चुनाउ प्रचार गरिन्। चुनाउ प्रचार अवधि रूपा गाङ्गुलीले भनिन्, दिनहाटामा दिनप्रतिदिन आतङ्क बढिरहेकोले यस्तो परिस्थितिमा यदि साधारण मानिसहरूले स्वयम् मतदान केन्द्रमा गएर मतदान गर्न पाए उपचुनाउमा भाजपालाई कसैले पराजित गर्न सक्दैन। यस अवसरमा कुचबिहार जिल्ला भाजपा सभानेत्री मालती राभा राय लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes