रुपियाँले भरिएको भेट्टाइएको पर्स फिर्ता दिएर ईमान्दारिताको उदाहरण पेश गरे हेमराज थापाले

पानीघट्टा : लगभग 10-12 हजार रुपियाँ, एटीएम, पेन कार्ड तथा अन्य आवश्यक कागजपत्रले भरिएको हराएको पर्स भेट्टाएपछि एकजना युवकले उक्त पर्स फिर्ता दिएर इमान्दारिताको उदाहरण पेश गरेको छ। हिजो साँझ सिलगढीबाट पानीघट्टा आउने क्रममा पानीघट्टा निवासी विकास प्रधानको मनि पर्स हराएको थियो। गाडीधुरा निवासी नौलासिहं थापाको कान्छा छोरा हेमराज थापाले उक्त पर्स भेट्टाएपछि आज बिहान विकास प्रधानलाई फिर्ता दिएर ईमान्दार र मानवता जीवित रहेको उदाहरण पेश गरेका छन्। आफ्नो हराएको पर्स फिर्ता पाउँदा विकास प्रधानले हेमराजप्रति आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes