सबै वार्डमा पिउने पानी पुऱ्याउने मिरिक नगरपालिकाको लक्ष्य: एलबी राई

मिरिक: मिरिक नगरपालिका क्षेत्रमा खाने पानीको कुनै समस्या हुन नदिनको लागि मिरिक नगरपालिकाले पहल गरिरहेको छ, यसैले मिरिक नगरपालिका क्षेत्रमा पिउने पानीको समस्या समाधान भइरहेको कुरा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले दावी गरेका छन्। मिरिक नगरपालिकाले पाँच वर्षको अवधिमा पानीको समस्या समाधान गर्ने उद्देश्यले प्रत्येक वार्डमा पानी उपलब्ध गराउनको लागि विभिन्न जल परियोजनाहरू मार्फत कार्य गरिरहेको फलस्वरूप नै नगरपालिका क्षेत्रमा हाल पानीको समस्या समाधानको दिशामा रहेको तिनले बताए। मिरिक नगरपालिका अन्तर्गत पर्ने जलस्रोत नभएका वार्डहरूमा पनि भू-गर्भबाट पानी खनन् गरेर निकालेर वार्डवासीलाई वितरण गर्ने कार्य गरिएको तिनले जानकारी दिँदै विगतको समय मिरिक नगरपालिका मार्फत प्रत्येक वार्डमा ट्याङ्कीमा बोकेर समेत पानी वितरण गरिएको साथै आउने दिनहरूमा पनि प्रत्येक घरमा पानी उपलब्ध गराउन मिरिक नगरपालिका कटिबद्ध रहेको तिनले बताए। मिरिक नगरपालिका वासीलाई पिउने पानीको समस्या समाधान गर्नको लागि विभिन्न योजना तयार पारेर सरकार समक्ष बुझाएको साथै यस विषयमा चाँडै कार्य पनि हुने नगर अध्यक्ष एलबी राईले बताए। यसको साथै मिरिक नगरपालिका वार्ड नम्बर 6 काउले गाउँमा शुरू गरिएको राईधाप जल परियोजनाको थाँतीमा रहेको कार्य पनि चाँडो समाप्त गराउनको लागि मिरिक नगरपालिकाले सरकार समक्ष पत्राचार गरिसकेको अवगत गराए। मिरिक नगरपालिका क्षेत्रमा सम्पूर्ण जल परियोजनाको कार्य समाप्त हुन अझ दुई वर्ष लाग्ने भएकोले मिरिक नगरपालिकामा तृणमूल कङ्ग्रेसले नै आउँदो नगरपालिका चुनाउमा पनि बोर्ड गठन गर्न जरूरी रहेको किनभने आफुहरूले सरकार समक्ष धेरैवटा योजना पठाइसकेको एलबी राईले अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes