शब्द समय सालबारीद्वारा कवि-चित्रकार सविता गोम्देनको पहिलो पुण्यतिथिमा श्रद्धाञ्जलि कार्यक्रम

खरसाङ : शब्द समयकी सक्रिय नारी सदस्या सविता गोम्देनको पहिलो पुण्यतिथिमा हिजो सालबारी गोम्देन चिया घरमा एउटा स्मृति कार्यक्रमको आयोजना गरी शब्द समय सालबारीका सदस्यहरूले श्रद्धाञ्जलि अर्पण गरे। उक्त कार्यक्रममा विशिष्ट साहित्यकार नरबहादुर दाहाल लगायत विशिष्ट सदस्यहरूको बाहुलीबाट कवि-चित्रकार सविता गोम्देनको तस्वीरअघि धुपदीप प्रज्वलन गरेपछि उपस्थित सदस्यहरूहरूले खदा र पुष्पाञ्जली अर्पण गरेर दिवङ्गत कविलाई श्रद्धा जनाए। कार्यक्रमको शुरूमा वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ाले सविता गोम्देनबारे केही कुराहरू राखे।

यसैगरी, साहित्यकार नरबहादुर दाहालले सविता गोम्देन बिमारी अवस्थामा रहँदा हेर्न जाँदाका सम्झनाहरू साझा गरे। तिनले मृत्युसित सङ्घर्ष गर्दै पनि सविता गोम्देन शब्द समयमा उपस्थित हुने गर्थिन् भन्दै लेखक साहित्यकार विनम्र, विनयशील अनि राम्रो मान्छे हुनुपर्छ भनि बताए। सविता गोम्देन एक असल व्यक्तित्व थिइन् जुन कुरो शब्द समय कार्यक्रमहरूमा तिनको उपस्थिति पाउँदा हामीले अनुभव गरेका थियौं भनी तिनले जनाए। सविता गोम्देनको कवि-चित्रकार पक्षसितै तिनको पहिलो कृति र त्यसको अनुवाद प्रकाशनका कुराहरू पनि साहित्यकार दाहालले बताए। यस असवसरमा सविता गोम्देनलाई सम्झनामा राख्दै कवि मोहन ठकुरी, कवि भविलाल लामिछाने, साहित्यकार डीएस बम्जन, युग्मककार कालूसिंह रनपहेंली, कथाकार मणिकुमार प्रधान, कवि हेमन्त काँफ्ले, कवि-चित्रकार सुवास छेत्री, कवि लीलबहादुर सुनुवार, रिनाक कालेजका व्याख्याता डा. सुजन प्रधान, शब्द समयका सक्रिय सदस्य पूर्ण मंगर आदिले कवि चित्रकार सविता गोम्देनलाई सम्झना गर्दै तिनको योगदानहरूबारे चर्चा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes