शब्द समय सालबारीको तेस्रो कृति चर्चा सम्पन्न

खरसाङ (निसं) : शब्द समय सालबारीको पहलमा तेस्रो मासिक कृति चर्चा एवम् विमर्शको कार्यक्रम स्थानीय गोम्देन टी-बारको सविता गोम्देन साहित्य कक्षमा सम्पन्न भयो। यस प्रकरणको कृति थियो वरिष्ठ कथाकार भविलाल लामिछानेको चर्चित कथा सङ्ग्रह अर्धासत्य। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा प्रसिद्ध गीतकार-कवि-समालोचक डा. जस योञ्जन प्यासी उपस्थित थिए। कृतिलाई विषद रूपमा चर्चा गर्नलाई प्रसिद्ध समालोचक अर्जुन प्रधान उपस्थित थिए। समालोचक अर्जुन प्रधानले कृति अर्धासत्यलाई विभिन्न समालोचकीय कोणहरूबाट हेर्दै आफ्नो लिखित वार्ता राखे। तिनले भने, सन् 2022 मा प्रकाशित भविलाल लामिछानेका उत्कृष्ट कथाहरूको सङ्गालो हो अर्धासत्य। लियो टल्सटय, आरके नारायण, बालकृष्ण सम, पुष्कर शमशेर आदि कथाकारहरू झैँ तिनका कथाका कदहरू लामा छ्न्। तर कथा पढ्न थालेपछि छोड्न सकिँदैन। लामिछानेका कथाहरू असाधरण छन्, बेजोड छन् र छन् चुम्बकीय।  कृतिमाथि आ-आफ्ना दृष्टिकोण राख्नेहरूमा वरिष्ठ कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडा, वरिष्ठ कवि-कथाकार मोहन ठकुरी, युग्मककार कालूसिंह रनपहेंली, कथाकार-अनुवादक जीतबहादुर सुनार, कृतिका प्रकाशक वरिष्ठ कवि लीलबहादुर सुनार, प्रखर कथाकार-समालोचक लक्ष्मण दाहाल आदि थिए। मुख्य अतिथि डा. जस योञ्जन प्यासी‘-ले भनेभविलाल लामिछानेका कविताहरू सन् 1960-61 तिर जनदूतमा पढ्थें। सालबारी आएपछि तिनले आफूलाई एक बेजोड कथाकारको रूपमा परिचित गराए।

तिनको कथा लेखनमा आफ्नै ढङ्गको शिल्प छ। तिनका कथाहरू सुललित बग्छन्। कथा पढ्दा पाठकले लगाएका अनुमानको अर्कैतिर तिनको कथाले मोड लिन्छ। यो तिनको विशेषता र सफलता हो। लामिछानेले जसरी शब्दहरू जोड्छ्न् पाठकहरू अवाक बन्छ्न्। तिनले भने, अर्धासत्यकथा सङ्ग्रहले कथाकार भविलाल लामिछानेलाई भारतकै एकजना श्रेष्ठ आख्यानकार प्रमाणित गरिदिएको छ। यस कृतिको उचित मूल्याङ्कन हुनुपर्ने कुरो तिनले बताए। कृतिकार भविलाल लामिछानेले आफ्ना कथाहरूबारे भने, सालबारी आएर मैले कथा लेख्ने प्रेरणा पाएँ। म कथा लेख्न सक्छु के त? भन्ने लागेको थियो। आज आएर पाठकहरूको माया पाएपछि लाग्यो म कथा लेख्न सक्ने रहेछु। आफूलाई ऊर्जा दिने मित्रहरूलाई सम्झना गर्दै तिनले कृतज्ञता प्रकट गरे। तिनले कृतिका प्रकाशक श्री लीलबहदुर सुनारलाई हृदयले धन्यवाद दिए। प्रकाशक लीलबहादुर सुनारले पनि भविलाल महोदयको कृति प्रकाशन गर्न पाउनु आफ्नो सौभाग्य ठानेका बताए। सम्पूर्ण कार्यक्रमलाई अन लाइन पत्रिका दार्जिलिङ टक्स‘-का सम्पादक शैलेन्द्र समदर्शीले खुबै सुन्दर ढङ्गमा सञ्चालन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार डीएस बम्जन, वरिष्ठ कवि निर्मल सिन्चुरी, अवकाशप्राप्त डीएसपी तारा राई, वरिष्ठ साहित्यकार आइएन शर्मा, चर्चित गजलगो समीर शर्मा, वरिष्ठ कवि हेमन्त काफ्ले, वरिष्ठ सर्जक पूर्ण मगर, गोम्देन टी-बारका स्वामी अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes