सभाधिपति अरुण घोषले खोरीबारीमा अग्निकाण्ड स्थलको गरे निरीक्षण

खोरीबारी : सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले खोरीबारी प्रसादुजोत आगलागी स्थलको निरीक्षण गर्नको साथै अग्निपीडित परिवारसित भेट गरे। स्मरण रहोस्, आज बिहानै प्रसादुजोतको एउटा घरमा आगलागी हुँदा घर सहित नगद 1 लाख रुपियाँ अनि आवश्यक कागजपत्र जलेर खरानी भएको छ भने घर मालिक घाइते भएका छन्। घटनाको खबर पाएर सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले आज पीडित परिवारसित भेट गरे। तिनीसित महकुमा परिषदका कर्माध्यक्ष किशोरी मोहन सिंह लगायत अन्य उपस्थित थिए। यस अवधि तिनले पीडित परिवारलाई आर्थिक सहयोग लगायत खोरीबारी पञ्चायत समितिको तर्फबाट खाद्य सामग्रीको व्यवस्था गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş