सभासद अनोस थापाले कृषि बागवानी मेला स्थल सिविटार बाघमारा बस्तीको गरे निरीक्षण

खरसाङ (निसं) : जीटीएको सूचना अनि सांस्कृतिक विभाग अनि सिञ्चाई विभागको कार्यकारी सभासद अनोस थापाले तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा हुने कृषि बागवानी मेला स्थलको निरीक्षण गरे। जीटीएको बागवानी विभागको आयोजनामा खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा आगामी 9 जनवरीदेखि 12 जनवरी 2023 सम्म हुने भएको चार दिवसीय कृषि बागवानी मेलामा स्थानीयहरूलाई के कसरी सहयोग गर्न सकिन्छ साथै जीटीएबाट के-कस्ता प्रकारका सहुलियतहरू प्रदान गर्न सकिन्छ साथै मेलाको तयारी चलिरहेको स्थलको निरीक्षण पनि गरेका छन्।

यसको साथै कार्यकारी सभासद अनोश थापाले सिविटारदेखि तीनधारे जाने रोडस्थित शिवखोलामा निर्मित स्टिल ब्रिजको पनि निरीक्षण गरे। बाघमारा बस्तीमा हुने कृषि बागवानी मेलाको पहिलो दिन सिविटारदेखि तीनधारे जाने रोडस्थित शिवखोलामा निर्मित स्टिल ब्रिजको उदघाटन जीटीए चिफ् अनित थापाले गर्ने भएका छन्। कार्यकारी सभासद अनोश थापासित भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टीको उपाध्यक्ष कुसाङ लामा लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetonlyspin girişonlyspincasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes