सभासद अनोश थापा र अरूण सिग्चीले भेटे राज्यका सिंचाई मन्त्री पार्थ भौमिकलाई

दार्जिलिङ : राज्यका सिचांई मन्त्री पार्थ भौमिकसँग कलकत्ता सल्ट लेकस्थित सिंचाई एवम् जल मार्ग मन्त्रालयको मुख्यालय जलसम्पद भवनमा जीटीए-को एउटा प्रतिनिधि टोलीले आज सौहार्दपूर्ण भेटघाट गर्यो। यस टोलीमा जीटीए सिंचाई एवम् जलमार्ग विभागका कार्यकारी सभासद अनोश थापा, स्वास्थ्य विभागका कार्यकारी सभासद अरूण सिग्ची, पश्चिम बंगालमार्फत जीटीएको सम्पर्क अधिकारी सौरिक अनि बिश्वास गुरूङ उपस्थित थिए। यस टोलीले मन्त्रीलाई पहाडको विविध समस्या बिषयमा अवगत गरायो। पहाड पहिरो जाने जोन हो। यहाँ बर्खायाममा पहिरोले धेरै ज्यान-मालको नोक्सान हुने गर्दछ। यसको रोकथामको लागि जीटीएले तयार गरेको प्रोजेक्टहरू पनि मुख्य सचिवमार्फत हस्तान्तरण गरे। त्यसरी नै, पहाडबाट बग्ने ठुल्ठुला नदी एवम् खोलाहरूमा पहिरो रोकथाम गर्नको लागि बाँध बाँध्न फण्ड आवण्टन गर्ने अनुरोध गरे। अर्कोतिर, मन्त्री पार्थ भौमिकले प्रतिनिधि टोलीको समस्यालाई ध्यानपूर्वक सुनेपछि यस बिषयमा पहल शुरू गर्ने आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes