सभासद बनेको खण्डमा कुनै पार्टीलाई समर्थन नगरेर शक्तिशाली विपक्षीमा रहेर जनताको लागि काम गर्नेछु: सत्यवान छेत्री

खरसाङ (निसं) : आगामी जीटीए चुनाउमा निर्दलीय प्रार्थीको रूपमा खरसाङको तीनधारे महानदी समष्टिबाट उठेका सत्यवान छेत्रीले आफु सभासद बनेको खण्डमा कुनै पनि पार्टीलाई समर्थन नगरेर शक्तिशाली विपक्षीमा रहेर जनताको लागि काम गर्ने दावी गरेका छन्। तिनले मेरो मुख्य मुद्दा भनेको नै जीटीए-मा आएको पैसाको सठीक सदुपयोग गर्ने साथै विपक्षमा रहेर जनताको लागि काम गर्ने योजना रहेको बताएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै जीटीएमा धेरै पैसा आए पनि सठीक रुपमा विकास नभएकोले जनताले मलाई जिताएको खण्डमा विपक्षमा रहेर गाउँमै पुगेर जनताको लागि कार्य गर्ने बताएका छन्। सत्यवान छेत्रीले आफु जीटीए चुनाउको विरोधमा रहेको तर सरकारले चुनु गराएकोले गर्दा आफु पनि तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनु लड़िरहेको बताएका छन्। तिनले आफु लामो समयदेखि चियाबारी श्रमिकहरूको समस्याहरूलाई लिएर ट्रेड युनियनमा कार्य गरेको कारणले गर्दा अहिले ट्रेड युनियनहरूको आवाज बन्द भएको जसले गर्दा चियाबारी श्रमिकहरूको समस्याहरू समाधान नभएकोले आफुले जितेको खण्डमा यसतर्फ कार्य गर्ने बताएका छन्। तिनले चालकवर्गको लागि पनि कार्य गर्ने तथा गत कोरोनाकालमा चियाबारी श्रमिकहरूको लागि उठाएको रूपियाँ खोई भन्दै आफुले जितेको खण्डमा ती पैसाहरू खोजी निकाल्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes