सभासद विनय तामाङको बंगाल सरकारले खोस्यो सुरक्षा कर्मी

दार्जिलिङ (निसं) : बंगाल विधानसभामा राज्य विभाजन विरुद्ध यदि प्रस्ताव ल्याएको खण्डमा पहाडको क्षेत्रीय राजनैतिक दल, देशभरिका गोर्खा जातिको संवैधानिक न्याय र सुरक्षा अनि गोर्खाल्याण्डप्रति गठन भएको संघ-संस्थान र मञ्चहरूमा के-कस्ता कार्य रणनीतिहरू हुनुपर्छ, सो आजदेखि नै चिन्तन र मनन गरेर सबै एकसुत्रमा बाँधिन अत्यन्त आवश्यक र जरूरी रहेको सभासद विनय तामाङले बताएका छन्। बंगाल विधानसभामा यदि बंगाल विभाजन विरोधको प्रस्ताव ल्याए पहाडको तीनजना विधायकहरू क्रमैलै निरज जिम्बा, बीपी बजगाई, रूदेन सादा लेप्चा लगायत डुवर्सको विधायक विशाल लामा साथै अन्य डुवर्सका विधायकहरूले प्रस्तावलाई कडा आपत्ति जनाउदै वार्क – आउट गरिदिने तिनले निवेदन गरेका छन्। तिनले अझ भनेका छन्, यस निर्णायक घड़ीमा तिनीहरूले पनि आफ्नो जातिप्रति र माटोप्रतिको धर्म निभाइदिने अनरोध गर्दछु। जसरी एक समय डा. रोहित शर्मा अनि त्रिलोक देवानले वी वान्ट गोर्खाल्याण्डको टी-सर्ट लगाएर गोर्खाल्याण्डको प्ला कार्ड देखाउँदै विधान सभाबाट वार्क-आउट गरेका थिए। यसैगरी, राज्यसभा सांसद शान्ता छेत्री पनि गोर्खाको छोरी भएको नाताले राज्यसभाको संसदबाट राजीनामा दिई आफ्नो जातिप्रति ईमान्दारिता देखाइदिने निवेदन गर्दछु साथै राजु विष्ट सांसदले पनि यस समय आफ्नो अहम भूमिका निर्वाह गरी जनताले गत 2019 मा दिएको मतको सम्मान गरिदिने सविनय अनरोध विनय तामाङले गरेका छन्। उक्त प्रेस वार्ता गर्ने वितिक्कै आफ्नो घरमा राखेको सरक्षाकर्मी (पुलिस कर्मी) राज्य सरकारले हटाइदिएको विनय तामाङले जानकारी दिएका छन्। तिनले यसबारे भने, म यसको स्वागत गर्छु। मलाई बंगालले दिएको सुरक्षा होइन, मेरो गोर्खा जातिले दिएको सुरक्षामा सुरक्षित छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes