सभासद डेन्डुप पाख्रीनद्वारा सड़क निर्माण कार्यको शिलान्यास

नामरिङ: तकदाह टिस्टा भेल्ली समष्टी अन्तर्गत नामरिङ खुट्टी डाँडादेखि 14 नम्बर म्हानेसम्मको सड़क निर्माण कार्यको आज क्षेत्रीय सभासद डेन्डुप पाख्रीनले शिलान्यास गरे। आजको सभालाई सञ्चालन गरेको थियो भनि स्वागत सम्भाषण प्रितम छेत्रीले गरेको थियो। मनोज देवानले सञ्चालन गरेको आजको शिलान्यास कार्यक्रममा समष्टि सहसचिव ललित राई, युवा शक्ति केन्द्रीय सह-सचिव अतित गुरूङ, नामरिङ शाखा अध्यक्ष सुमन भुजेल, समष्टि प्रमुख सल्लाकार हरि पाखरिङ लगायत सभासद डेण्डुप पाख्रीनले आ-आफ्नो गहन भाषण राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *