सभासद डेण्डुप पाखरीनद्वारा तकदाह क्षेत्रमा सडक सफाईको निरीक्षण

टिस्टा भेल्ली (निसं) : खरसाङ क्षेत्रका पीडब्लुडी अनि कृषि विभागीय सभासद डेण्डुप पाखरीनले तकदाह इलाकाको सडक मार्गमा भइरहेको साफ-सफाई कामको स्थलगत निरीक्षण गरे। तकदाह बजार गइरहेका समय सभासद डेण्डुप पाखरीनले आफू सवार रहेको गाडीबाट ओर्लिएर तकदाह क्लबदेखि सडक मार्गमा भइरहेको साफ-सफाईको कामलाई नजिकबाट निरीक्षण गरे। उक्त निरीक्षणको अवधि सडकमार्गमा सेवारत कर्मचारीहरूले आफूहरूलाई विभागीय पक्षबाट स्थायीकरणको निम्ति सहयोग गरिदिने नव निर्वाचित तकदाह टिस्टा भेल्लीका सभासद पाखरीनलाई अनुरोध गरे। उक्त समय सुपरभाइजर धिरज प्रधानले साफ-सफाईको काम प्रतिदिन बिहानको समयदेखि अपरान्ह एक बजीसम्म भइरहेको बारे सभासदलाई अवगत गराए। अर्कोतिर, सभासद पाखरीनले भने, सडकमार्ग सरकारले बनाइदिए पछि हामी पत्तो गर्दैनौं। पहिलादेखि नै यसप्रकार साफ सफाई गरिएको भएको सायद यो मार्गको अवस्था यस्तो हुने थिएन। यसको ड्रेनहरू सबै खोलिएको हुनुपर्छ साथै तपाईहरू राम्रोसँग काम गर्नुहोस्। तपाईहरूको साथमा सधैं म अघि उभेको हुनेछु भन्दै सभासद पाखरीनले कर्मचारीहरूलाई प्रतिश्रुति पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes