सभासद फण्डबाट घैयाबारीको लोअर गैरी गाउँस्थित मन्दिरको छाना निर्माण कार्यको शिलान्यास

खरसाङ (निसं) : तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले आफ्नो सभासद फण्डबाट घैयाबारीको लोअर गैरी गाउँस्थित उदय संघको माँ भगवती मन्दिरको छाना बनाइदिने भएको छ। उक्त कार्यको लागि आज पुजा अर्चना गरेर शिलान्यास गरियो। सभासद नवराज छेत्रीले आफ्नो सभासद फण्डबाट पहिलो कार्यको शुरुवात यहाँबाट गरेका छन् भने तिनले तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा पर्ने 22 वटै बुथहरूमा सभासद फण्डबाट विकासका कार्यहरू गर्ने भएका छन्। आज घैयाबारीको लोअर गैरी गाउँस्थित माँ भगवती मन्दिरमा छाना निर्माण गरिने भएको छ। यस अवसरमा सभासद नवराज छेत्रीसितै भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई लगायत अन्यहरू उपस्थित थिए। उक्त मन्दिरको छाना निर्माणको लागि पुजा अर्चना गर्दै शिलान्यास गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद नवराज छेत्रीले सभासद फण्डबाट गरिने कार्यको सुरुवात घैयाबारीको लोअर गैरी गाउँस्थित माँ भगवती मन्दिरबाट गरिएको बताए। आज स्थानीय ग्रामवासीहरूको उपस्थितिमा पुजा अर्चना गरेर शिलान्यास गरिएको तिनले बताए। अब तीनधारे महानदी समष्टिको सबै 22 वटै बुथहरूमा सभासद फण्डबाट कार्यहरू गरिने तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes