सभासद कल्पना प्रधानद्वारा लंगभ्युमा विभिन्न कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङ महुकमा अन्तगर्त लंगभ्युमा सभासद कोषबाट गोदामधुरा र भेलाकुपमा बाटो साथै पाँच नम्बरमा समाज घरको निर्माण कार्यको शिलान्यास आज विविध पूजा अर्चनासहित जीटिए मातृ एवम् शिशु कल्याण विभागका भारप्राप्त सभासद कल्पना प्रधानको बाहुलीबाट सम्पन्न भयो। गोदामधुरा गाउँमा स्व कान्छा थिङले रोपेको लाबरको रूखको कारणले गाउँलेहरूले पँधेरोबाट पानी पिउने पाइरहेको कारणले पँधेरोसम्म आउने बाटोको नामकरण पनि स्व कान्छा थिङको राखिने जनाए। यसको साथै भेलाकुपमा मेन रोडदेखि खेल मैदानसम्म जाने बाटोको निमार्ण हुने साथै पाँच नम्बर गाउँमा समाज घर निर्माण कार्य सभासद कोषबाट गरिने सभासद कल्पना प्रधानले जनाइन्। लंगभ्यु गोदामधुरामा आयोजित शिलान्यास कार्यक्रमलाई सभासद कल्पना प्रधान, समष्टि सभापति मनिराज डुम्जन साथै खरसाङ महुकमा समिति सदस्य सुरज लामा आदिले सम्बोधन गरेका थिए। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले सभासद कोषबाट गरिएको यस कार्यबाट कसैले पैसा कमाउँछु भन्नै सोच नराखेर गाउँ घरको बिकासको निम्ति कार्य गरिदिने अनुरोध गरिन्। लंगभ्यु क्षेत्रमा पहिलो चरणमा सभासद कोषबाट चारवटा कार्य शुरू गरिएको साथै आगामी दिनहरूमा अन्य गाउँहरूमा पनि सभासद कोषबाट बिकासमूलक कार्यहरू गरिने जनाइन्। उनले अहिलेघरि जीटिए मार्फत लंगभ्युमा जल जीवन साथै अति नै जीर्ण अवस्थामा रहेको साई मन्दिर देखि बरबटे सम्म जाने बाटोको मरमत्ती कार्य भइरहेको जनाइन्। समष्टि सभापति मनिराज डुम्जनले आफ्नो सम्बोधनमा लंगभ्यु क्षेत्रमा सभासद कोषबाट भइरहेको कार्यको निम्ति क्षेत्रीय सभासद कल्पना प्रधानप्रति आभार प्रकट गरे। आउने दिनहरुमा लंगभ्युको अन्य क्षेत्रहरूमा पनि विकासमूलक कार्यहरू गरिदिने अनुरोध गरे। आज सम्पन्न शिलान्यास कार्यक्रममा समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, खरसाङ महुकमा समिति सदस्य सूरज लामा, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, लंगभ्यु संयोजक मौसम लामा, ट्रेड यूनियन सचिव सत्यम थापा खरसाङ इन्जिनिरयिङ बिभाग सहायक अभियन्ता अविनाश छेत्री साथै लंगभ्यु क्षेत्रका भागोप्रमोका समर्थकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes