सभासद कल्पना प्रधानद्वारा पंखाबारी लङ्गभ्यू अम्बटे समष्टिका विभिन्न गाउँहरूको भ्रमण

खरसाङ (निसं): जीटीएको मातृ एवं शिशु कल्याण विभागको कार्यकारी सभासद तथा पंखाबारी लङ्गभ्यू अम्बटे समष्टिको सभासद कल्पना प्रधानले बिहिबार लङ्गभ्यु अन्तगर्त बरबटे गाउँको परिभ्रमण गरिन्। ग्रामवासीको सुविधालाई मध्यनजर राखेर नै लङ्गभ्यू दुर्पीनदेखि साई मन्दिरसम्म निर्माण भइरहेको सडक निर्माणको कार्य गरिने सभासद कल्पना प्रधानले जनाइन्। यसको निम्ति तिनले विभागीय अधिकारी साथै ठेकेदारसँग पनि कुराकानी गर्ने जनाइन्। बरबटे गाउँको जीर्ण अवस्थामा रहेको बाटोको मरमत्ति गरिदिने वचन आफुले चुनाउ अघि नै दिएको र आफु सभासद भए पश्चात आफ्नो वचन पूरा गर्न सकेकोमा धेरै खुशी लागेको बताइन्।

यसको साथै सभासद कल्पना प्रधानले लङ्गभ्यूस्थित बिमेटार गाउँको पनि भ्रमण गरिन्। तिनले बिमिटारमा सभालाई सम्बोधन पनि गरिन्। मूल सडकदेखि बिमेटार हुँदै जाने सडक निर्माणको कार्य आउँदो जनवरी महिनाको पहिलो सप्ताहदेखि आरम्भ हुने तिनले जनाइन्। सभासदले यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद टक्राइन् अनि ग्रामवासीको पक्षबाट पनि आभार व्यक्त गरिन्। ग्रामवासीलाई आफ्नो गाउँमा निर्माण हुन गइरहेको सडकको निम्ति आफ्नो सानो जग्गा दिन परे खुशीसाथ जमीन दिने अनुरोध पनि गरिन्। सभामा समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायतको प्रधान मणिराज डुम्जन, सचिव ललित प्रधान, लङ्गभ्यू संयोजक साथै समिति सदस्य मौसम लामा, पञ्चायत सदस्य निरज डुम्जन, ठेकेदार उत्तम छेत्री, सुरज प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes