सभासद कल्पना प्रधानद्वारा लङ्गभ्यु साई मन्दिरदेखि बरबटेसम्म जाने बाटोको मरमति कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङको पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधानले चुनाउ अवधिमा दिएको वचन पूरा गर्दै लङ्गभ्यु क्षेत्रको जीवन रेखा मानिने साई मन्दिरदेखि बरबटेसम्म जाने अति नै जीर्ण अवस्थामा पुगेको बाटोको मरमति कार्यको शिलान्यास गरिन्। तिनले आज साई मन्दिर नजिक बाटोको मरम्मति कार्यको शिलान्यास अवधि विविध पूजा अर्चना गर्नको साथै यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल साथै इञ्जिनियरिङ विभागप्रति आभार व्यक्त गरिन्। तिनले ग्रामवासीलाई बाटोको मरमति कार्यमा ठेकेदारलाई सहयोग गरिदिने अनुरोध गरिन् साथै बाटोको मरमति कार्य गुणस्तरीय हुनपर्ने पनि ठेकेदारलाई जनाइन्। सभासद कल्पना प्रधानले बाटोको मरमति कार्यको थालनी भएकोमा क्षेत्रवासीलाई बधाई दिइन् साथै नेपाली नव वर्ष 2080 को सबैमा शुभकामना व्यक्त गरिन्। स्मरण रहोस, लङ्गभ्यु क्षेत्र अन्तगर्त पर्ने गोदामधुरा, मन्सीधुरा, रमिते साथै बरबटेको बाटो विगत धेरै वर्षदेखि जीर्णावस्थामा रहेको थियो जसको कारण यो बाटो भएर दैनिक रूपमा यात्रा गर्ने मानिसहरू, विद्यार्थीहरू साथै रोगीहरूले धेरै कठिनाइको सामना गर्नु परिरहेको थियो। बाटोको मरमति कार्यको थालनीले क्षेत्रवासी साथै गाडी चालकहरूमाझ खुसीको लहर छाएको छ। अर्कोतिर, यस कार्यको निम्ति सम्पूर्ण ग्रामवासीको पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापा साथै क्षेत्रीय सभासद कल्पना प्रधानप्रति आभार प्रकट गरेका छन्। शिलान्यास कार्यक्रममा समष्टि सचिव ललित प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परिवार, लङ्गभ्यु संयोजक मौसम लामा, हिल तराई डुवर्स प्लानटेशन लेबर युनियन लङ्गभ्यु युनिट सभापति सन्तोस गोले, खरसाङ महुकमा समिति कोषाध्यक्ष सुरज लामा, खरसाङ इन्जीनियर विभाग सह-अभियान्त दिपेन प्रधान, देवसिस लामा, ठेकेदार उत्तम छेत्री, सुरज प्रधान लगायत लह्गभ्यु क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaymavi girişbaymavicasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes