सभासद कल्पना प्रधानद्वारा अम्बटे लालमट्टी क्षेत्रको भ्रमण

खरसाङ (निसं) : जीटीएको मातृ अनि शिशु कल्याण विभागको कार्यकारी सभासद तथा पंखबारी लङ्गभ्यु अम्बटे समष्टिका सभासद कल्पना प्रधानले अम्बटेको दुर्गम क्षेत्र लालमाटी ओरारे क्षेत्रको परिभ्रमण गरिन्। यस भ्रमण अवधि कार्यकारी सभासद कल्पना प्रधानको साथमा समष्टि सचिव ललित प्रधान, अम्बटे खण्ड समिति सभापति अमृत क्षेत्री, सचिव तुसार राई, खण्ड समिति सदस्य ललित गोलेको उपस्थिति रहेको थियो। यस दुर्गम क्षेत्रका वासिन्दाहरूलाई वर्षाको समयमा धेरै समस्या हुने गरेको साथै अन्य क्षेत्रसँग सम्पर्कविहीन हुने जानकारी पाएपछि कार्यकारी सभासदले उक्त क्षेत्रको भ्रमण गरेको बताइएको छ।

यस क्षेत्रका वासिन्दाहरूको मुख्य माग गाउँमा अवस्थित खोलामा पुल निर्माण गर्न रहेकोले गर्दा क्षेत्रीय सभासद कल्पना प्रधानले यस कार्यको निम्ति विभागीय पहल गर्ने वचन पनि दिइन्। यस अवधि क्षेत्रवासीले लालमट्टी क्षेत्रमा धेरै पार्टीका नेताहरु आए तर केवल आश्वासन मात्र दिएर गएको गुनासो गरे तर यस पटक क्षेत्रीय सभासदको भ्रमणले तिनीहरूको दीर्घकालीन माग पूरा हुने कुरामा ग्रामवासी विश्वस्त रहेका छन्। कार्यकारी सभासद कल्पना प्रधानले यस क्षेत्रको समस्याहरू जीटीए प्रमुख कार्यपाल अघि राख्ने वचन दिइन्। कार्यकारी सभासद कल्पना प्रधानले कल्याण संघ कुमालटारका सदस्यहरुसँग पनि भेटघाट गरिन्। यस संघले कुमालटार क्षेत्रमा नशा उन्मूलन, विभिन्न साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरू गर्दे आइरहेकोले आफ्नो तर्फबाट संघलाई सहयोग गर्ने सभासद कल्पना प्रधानले वचन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes