सभासद कल्पना प्रधानद्वारा अम्बटेमा विभिन्न कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङ महुकमा अन्तगर्त अम्बटेमा सभासद कोषबाट दबाई खेतीमा सार्वजनिक भवनको मरमत्तिको कार्य, शिरिसे लाश जलाउने घर साथै कालीघुराको बाटो तथा कल्बट कार्यको आज पूजा अर्चनासहित जीटीएको मातृ एवं शिशु कल्याण विभागका भारप्राप्त सभासद कल्पना प्रधानको बाहुलीबाट शिलान्यास गरियो। दबाईखेती सार्वजनिक भवनमा आयोजित शिलान्यास कार्यक्रमलाई अम्बटे खण्ड समिति सचिव तुसार राईले सञ्चालन गरेका थिए भने सभालाई कार्यकारी सभासद कल्पना साथै अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीले सम्बोधन गरे। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले सभासद कोषबाट गरिएको यस कार्यबाट कसैले पैसा कमाउँछु भन्नै सोच नराखिदिने अनुरोध गरिन्। तिनले अम्बटे क्षेत्रमा पहिलो चरणमा तीनवटा कार्यहरू सभासद कोषबाट शुरू गरिएको साथै आगामी दिनहरूमा अन्य गाउँहरूमा पनि सभासद कोषबाट विकासमूलक कार्यहरू गरिने जनाइन्।

दबाई खेतीमा अवस्थित सार्वजनिक भवन जीर्ण अवस्था रहेको कारण यसको मरमत्ति अति नै आवश्यक रहेको कारणले  सभासद कोषबाट उक्त भवनको मरमत्तिको कार्य गरिएको जनाइन्। सार्वजनिक भवन मरमत्तिको कार्यले गाउँका मानिसहरूलाई शुभ अनि अशुभ कार्य गर्दा भवनको उपयोग गर्न सक्ने बताइन्। अम्बटे सिरिसेमा लाश जलाउने घर साथै कालीधुराको बाटो कल्बटको कार्य पनि गुणस्तरीय हुन पर्ने सभासद कल्पना प्रधानले जनाइन्। अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीले आफ्नो सम्बोधनमा अम्बटे क्षेत्रमा सभासद कोषबाट अम्बटे क्षेत्रमा भइरहेको कार्यको निम्ति क्षेत्रीय सभासद कल्पना प्रधानप्रति आभार प्रकट गरे। शिलान्यास कार्यक्रममा लङ्भ्यु अम्बटे पंखाबारी समष्टि सचिव ललित प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार साथै अम्बटे क्षेत्रका भागोप्रमो-का समर्थकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes