सभासद कल्पना प्रधानद्वारा खरसाङको रोहिणीमा सड़क मरमत्ति कार्यको शिलान्यास

खरसाङ (निसं): खरसाङको रोहिणीस्थित मार्चेबुङदेखि कोडीड़ाँडा- पाइलाधुरासम्म जाने सड़क मरमत्ति कार्यको आज शिलान्यास पूजा अर्चनासहित जीटीएको कार्यकारी सभासद एवम् पंखाबारी लङ्गभ्यू अम्बटे समष्टि सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो। कल्याण राणाले सञ्चालन गरेको कार्यक्रममा सुन्दर राईले स्वागत भाषण राखेका थिए। आफ्नो सम्बोधनमा कार्यकारी सभासद कल्पना प्रधानले आफु चुनाउ प्रचार अवधिमा कोड़ीडाँडा जाने बाटोको जीर्ण अवस्थालाई देखेर बाटोको मरमत्ति गरिदिने वचन दिएको अवगत गराउँदै आज उक्त वचन पूरा गरेको जनाइन् औ वचन पूरा गर्न पाएकोमा आफु खुशी रहेको बताइन्। तिनले उक्त बाटोको मरमत्तिको निम्ति पहल गरिदिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति कृतज्ञता प्रकट गरे साथै लंगभीऊ बरबटेको बाटोको पनि जीर्ण अवस्था रहेको र यसको निम्ति पनि पहल गरिदिने अनुरोध गरिन्। सभासद प्रधानले आज शिलान्यास गरिएको बाटोको कार्य गुणस्तरीय हुनुपर्ने साथै स्थानीय गाउँहरूले ठेकेदारलाई सहयोग गरिदिने आग्रह गरिन्।

रोहिणी क्षेत्रमा रोपवे साथै रोहिणी लजको मरमत्ति कार्य सकिएपछि यस क्षेत्रमा पर्यटन व्यवसाय फस्टाएर जाने मत तिनले पोखिन्। मनोनित सभासद प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा आज शिलान्यास गरिएको बाटोको मरमत्ति कार्यले रोहिणी कोठीडाँडा साथै पाइलाधुरा ग्रामवासीलाई धेरै नै सुविधा पुग्ने बताए। यसको साथै यो बाटोलाई खरसाङ जाने वैकल्पिक मार्गको रूपमा पनि प्रयोग गर्न सकिने बताइन्। आजको बाटो शिलान्यास कार्यक्रममा खरसाङ महुकमा समिति सभापति सुवास प्रधान, महुकमा समिति प्रवक्ता अनुप रामुदामु, महुकमा समिती सदस्य मिलन रसाइली, गजेन प्रधान, समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, समष्टि सदस्य कल्याण लामा, अभिभावक फोरमका याङडुप लामा, प्रचार प्रसार सचिव जिनोद परियार, लंगभीऊ संयोजक मौसम लामा, रोहिणी खण्ड समिति सभापति प्रदीप प्रधान, रोहिणी चियाबारी प्रबन्धक, ठेकेदार अशोक मार्था साथै रोहिणी क्षेत्रका भातृ संगठनका सदस्यहरु लगायत ग्रामवासीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes