सभासद कल्पना प्रधानद्वारा नव निर्मित समाज घरको उद्घाटन

खरसाङ (निसं): पंखाबारी लंगभ्यु अम्बटे समष्टिको कार्यकारी सभासद कल्पना प्रधानले सभासद कोषबाट निर्मित नयाँ समाज घरको उदघाटन गरिन्। खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको लङ्गभ्यू तराई चौतिसमा नव निर्मित भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभासद कल्पना प्रधानले ग्रामवासीलाई चुनाउ अवधिमा दिएको वचन पुरा गर्न सकेकोमा आफू खुशी रहेको बताइन् साथै यस कार्यको निम्ति तिनले जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति कृतज्ञता प्रकट गरिन्। तिनले नव निर्मित समाज घरको उचित देखभाल गर्ने जिम्मा अबउसो ग्रामवासीको रहेको बताइन्। सभासद कल्पना प्रधानले समाज घरको कार्य गुणस्तरीय भएको र यसको निम्ति ग्रामवासीको सहयोगको पनि धन्यवाद दिइन्।
आज सम्पन्न उदघाटन कार्यक्रममा भागोप्रमो पंखाबारी लङ्गभ्यू अम्बटे समष्टि सचिव ललित प्रधान, लङ्गभ्यू भागोप्रमो संयोजक साथै पञ्चायत समिति सदस्य मौसम लामा, सह-अभियन्ता अविनाश शर्मा साथै स्थानीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes