सभासद कल्पना प्रधानद्वारा स्वास्थ्य केन्द्र निर्माण कार्यको शिलान्यास

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यू अस्पताल लाइनमा स्वास्थ केन्द्रको निर्माण कार्यको लागि जीटीए महिला एवं बाल कल्याण विभागका कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विधिवत् पूजा अर्चनासहित शिलान्यास गरियो। 57 लाख 70 हजारको लागतमा निर्माण हुन गइरहेको स्वास्थ केन्द्रको निर्माण कार्यको शिलान्यासले क्षेत्रवासीमा खुशीको लहर छाएको छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभासद कल्पना प्रधानले लङ्गभ्यू क्षेत्रमा निर्माण हुन गइरहेको स्वास्थ केन्द्रको निम्ति क्षेत्रवासीको पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापा अनि कार्यकारी सभासद अरूण सिंग्चीप्रति कृतज्ञता प्रकट गरिन्। लङ्गभ्यू चियाबारी अस्पतालको अवस्था दयनीय भएको कारणले स्वास्थ केन्द्रको निर्माणले क्षेत्रवासीलाई धेरै सुविधा हुने जनाइन्। तिनले आफ्नो सम्बोधनमा ठेकेदारले गुणस्तरीय कार्य गरिदिने अनुरोध गरिन् साथै क्षेत्रवासीलाई पनि ठेकेदारलाई सहयोग गरिदिने अपील गरिन्। उक्त शिलान्यास कार्यक्रममा पञ्चायत प्रधान तथा समष्टि सभापति मणिराज डुम्जन, उप-प्रधान सन्तोष लामा, समिति सदस्य मौसम लामा, पञ्चायत सदस्य बिमला लामा, सुब्रता लकान्द्री, दिपिका लामा, निरज डुम्जन, भागोप्रमो खरसाङ महुकमा समिति सदस्य सुरज लामा, समष्टि सचिव ललित प्रधान, सहसचिव कुणाल छेत्री, समष्टि सदस्य आशिष लामा, प्रचार प्रसार सचिव जिनोद परियार आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes