सभासद् मिलेस राईद्वारा मिरिकका खेलाडीहरूलाई जर्सी वितरण

मिरिक (निसं):  युवा पिँढीलाई खेलकूदप्रति प्रोत्साहित गराउने उद्देश्य लिएर जीटीए मिरिक थर्बु डुप्टिन समष्टिका सभासद् मिलेस राईले आज मिरिकको विभिन्न गाउँका खेलाडीहरूलाई जर्सी वितरण गरे। तिनले आज मिरिक नगरपालिकाको वार्ड नम्बर 8 अन्तर्गत महेन्द्र गाउँ नेमसिस भलिबल क्लब बोइज अनि गर्ल्सका खेलाडीहरू, मिरिक बस्ती पहिला गाउँ नव जागरण  स्पोर्टिङ फुटबल क्लब, मिरिक मरमा भलिबल स्पोर्टिङ क्लबका खेलाडीहरूलाई जर्सीहरू प्रदान गरे।

तिनले भने, हामीले नयाँ सोच र नयाँ विचारले काम गरिरहेका  छौँ। आजका युवाहरू नै भोलिको देश, समाजका सञ्चालकहरू हुन्। तिनीहरूलाई  उचित मार्ग निर्देशन गरेर उचित ठाँउमा स्थान प्रदान गर्नु हामीले सकरात्मक कार्य गरिरहेका छौँ। युवा वर्गलाई  खेलकूदको क्षेत्रमा अग्रसर गराउने प्रयास गरिरहेका छौँ। यसैले आज विभिन्न क्लबका खेलाडीहरूलाई  जर्सी प्रदान गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes