सभासद मिलेस राईद्वारा मिरिक नगरपालिकाको समस्याग्रस्त विभिन्न वार्डको स्थलगत भ्रमण

मिरिक (निसं): जीटीएको मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले आज बिहीबार मिरिक नगरपालिका वार्ड नम्बर 6 काँउले गाउँ अनि वार्ड नम्बर 4 को- देउँसे डाँडाको स्थलगत भ्रमण गरेर क्षेत्रको विविध समस्या र अभाव बारे जानकारी लिए। यस अवसरमा सभासद मिलेस राईले जीर्ण सडक,पैह्रोले जोखिममा परेको घर, नाला झोडा आदिको निरीक्षण गरे। विगतमा ग्राम पञ्चायत चुनाउको कारण चुनाउ आचार संहिताको कारण गाउँ घरमा पुगेर निरीक्षण गर्न नसकेको तर हाल चुनाउ समाप्त भएपछि फेरि जनताको समस्या बुझ्न अनि समाधान गर्नकालागि आफुले भ्रमण शुरू गरेको सभासद मिलेस राईले बताए। तिनले यहाँको विविध समस्याको समाधान गर्न चाँडै पहल गरिने बताए।

तिनले कतिपय पैह्रोको जोखिममा परेका घरहरूको पनि निरीक्षण गरेको जानकारी गराउँदै वर्षाका मौसममा कसैलाई पनि कुनै प्रकारको सहयोग चाहिए आफुलाई तुरुन्तै खबर गरिदिने अनुरोध पनि गरे। तिनले दिएको जानकारी अनुसार आगामी आइतबारदेखि यहाँका बुच्चीएको नाला, झोडा साथै सडकहरूको सफाई अभियान काउलेबाट शुरू गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes