सभासद मिलेश राईद्वारा मिरिक नगरपालिका क्षेत्रमा रहेको आईसीडीएस केन्द्रहरूको भ्रमण

मिरिक : मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईले आज मिरिक नगरपालिका वार्ड नम्बर 4 र 5 नम्बर क्षेत्रमा रहेको कतिपय आईसीडीएस केन्द्रको भ्रमण गरे। यस अवधि केन्द्रमा के-कस्ता समस्याहरू रहेका छन् भन्नेबारे पनि जानकारी लिए। यसबाहेक तिनले कतिपय आईसीडीएस केन्द्रहरू भाडाको कोठामा सञ्चालन भइरहेको थाहा पाएपछि ती केन्द्रहरूलाई पनि चाँडो नै सम्बन्धित विभागसमक्ष जानकारी गराएर स्थायी भवन निर्माण गरिनु पर्ने विषयमा जोर दिने सभासद राईले बताए।

तिनले आईसीडीएस कर्मचारीहरूले पनि आफ्नो दायित्व ईमान्दारीपूर्वक निर्वाह गरिरहेको र तिनीहरूले भविष्यमा पनि आफ्नो कार्य यसरी नै गर्दै जाने कुरोमा आफू विश्वस्त रहेको बताए। तिनले आफ्नो पक्षबाट हुनसक्ने हरसम्भव सहयोग गर्ने बताएका छन्। यसरी नै आगामी दिनमा आफ्नो क्षेत्रमा रहेको अन्य आईसीडीएस केन्द्रहरूको पनि भ्रमण गर्दै वस्तु स्थितिको निरीक्षण गर्ने तिनले अवगत गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes