सभासद नवराज छेत्रीद्वारा गिताङ्गे र सिविटार क्षेत्रमा गएको पैह्रोको निरीक्षण

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिमा पर्ने सिविटार अनि गिताङ्गे चियाबारीमा गएको पैह्रोको आज क्षेत्रीय सभासद नवराज छेत्रीले निरीक्षण गरे। गत केही दिनदेखि लगातार रूपमा परिरहेको पानीले गर्दा गएको पैह्रोले निक्कै असुविधा भइरहेको थियो। यही पैह्रोको कारणले भएको क्षतिको निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले गिताङ्गे चियाबारी हुँदै सिविटार चियाबारीको विभिन्न गाउँहरूको निरीक्षण गरे। यस अवधि आफ्नो निरीक्षण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद छेत्रीले सिविटार र गिताङ्गे चियाबारीमा गएको पैह्रोको कारणले कहाँ-कहाँ असुविधा बनेको छ भनी हेर्न आएको बताए।

तिनले यस क्षेत्रका मानिसहरूले पैह्रोको कारणले गर्दा के कस्तो असुविधाहरू झेल्न परिरहेको छ भन्ने बारे निरीक्षण गर्नलाई नै आफु आएको बताए। आफु आपदा प्रबन्धन विभागको खरसाङको मेम्बर अन ड्युटी भएको कारणले पैह्रोले के-कति क्षति भएको छ त्यसको रिपोर्ट तयार पार्न आएको र सबै क्षेत्र निरीक्षण गरेपछि रिपोर्ट तयार पारेर आपदा प्रबन्धन विभागमा बुझाउने तिनले बताएका छन्। तिनले सिविटार क्षेत्रमा कार्पेटिङ नभएको रहल सड़क वर्षायामको समय पछि पुन: निर्माण कार्य थालिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes