सभासद नवराज छेत्रीको पहलमा तीनधारे बन्दुके गाउँको चारवटा घरमा बिजुली बत्ती जडान

खरसाङ (निसं) : तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारेको बुथ नम्बर 246 को को-अर्डिनेटर युवराज प्रधानको पहलमा खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँमा रहेको चारवटा घरहरूमा आज बिजुली बत्तीको जड़ान गरिएको छ। तीनधारे चियाबारीको बन्दुके गाउँमा रहेको यी चारवटा घरहरूमा विगत एक दशकदेखि बिजुली बत्ती थिएन। बिजुली बत्ती नभएकोले यी चारैवटा घरहरू अँध्यारोमा नै रहेका थियो। त्यसैले क्षेत्रीय सभासद नवराज छेत्रीको सहयोगमा युवराज प्रधानको पहलमा बन्दुके गाउँका चारवटा घरहरू क्रमैले सुक्रे तामाङ, सचेन तामाङ, सञ्जीव तामाङ र बब्लु तामाङ आदिको घरमा आज बिजुली बत्तीको जडान गरिएको छ।

उक्त घरहरूमा केही समय अघि नै बिजुलीको पोलहरू लगाइएको थियो भने आज बिजुली बत्तीको मिटरहरू ल्याएर बत्ती जड़ानको कार्य सम्पन्न गरिएको छ। उक्त बत्ती जड़ानको कार्यमा क्षेत्रीय सभासद नवराज छेत्री र युवराज प्रधान पनि उपस्थित थिए। उक्त बिजुली बत्तीको जड़ान गरिएपछि चारैवटा घरहरूमा उज्यालो साथै खुशी छाएको छ। चारैवटा घरका मानिसहरूले सभासद नवराज छेत्री र युवराज प्रधानप्रति आभार प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes