सभासद नवराज छेत्रीको पहलमा तीनधारेमा कफी खेतीबारे प्रशिक्षण शिविर

खरसाङ (निसं) : तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रलाई लिएर कफी खेतीमाथि प्रशिक्षण शिविर सम्पन्न गरियो। तीनधारेको शंकरनिवासस्थित ब्रम्हामन्दिर प्राथमिक पाठशालामा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने क्षेत्रका युवाहरू र कृषकहरूलाई लिएर कफी खेतीमाथि प्रशिक्षण शिविरको आयोजना गरियो। उक्त प्रशिक्षण शिविरमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित थिए भने प्रशिक्षण शिविरलाई सीबी भुजेलले सञ्चालन गरेका थिए। उक्त कफीको खेतीबारे प्रशिक्षण शिविरमा मुख्य रूपमा पोख्रेबुङबाट राबाञ्जल मसरुम, फ्रुट्स एण्ड एगरो आरईएच ईण्डस्ट्रीस को-ओपरेशन सोसाइटीका निर्देशक बिक्रम प्रधान उपस्थित थिए। तिनले नै प्रशिक्षण शिविरमा उपस्थित सबैलाई कफी खेती विषयमा सचेतना गराउनको साथै कफी खेती विषयमा जानकारी गराएका थिए। यस अवधि घैयाबारी ग्राम पञ्चायत दुईको विभिन्न क्षेत्रहरूमा कफी खेतीको सम्भावना र यसको खेती विषयमा जानकारी साथै अन्तर्क्रिया पनि सम्पन्न गरियो। तीनधारेमा सम्पन्न कफी खेतीबारे प्रशिक्षण शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विस्तृत रूपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes