सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको तीनधारेमा अन्तिम संस्कार

खरसाङ (निसं): तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीका पिता हरिप्रसाद छेत्रीको आज तिनको वासस्थान तीनधारेमा शव यात्रा निकालिएर अन्तिम संस्कार गरियो। गत राति 80 वर्षको उमेरमा तिनको निधन भएको थियो। तिनी केही वर्षदेखि यता किड्नी र सुगर जस्ता रोगले ग्रसित थिए। हरिप्रसाद छेत्रीको सिलगढीमा उपचार चलिरहेको थियो भने केही दिनदेखि उनी तीनधारेको रेलवे अस्पतालमा उपचाराधीन अवस्थामा रहेका थिए। तीनधारे क्षेत्रका सामाजिक व्यक्तित्व, पूर्व शिक्षक तथा तीनधारेको अभिभावक हरिप्रसाद छेत्रीले आफुपछि पत्नी धनकुमारी छेत्री, तीन छोराहरू क्रमैले बशिष्टराज छेत्री, नवराज छेत्री (सभासद) र सुकराज छेत्री, बुहारीहरू, नाता-नातिनीहरु छोडी गएका छन्। स्मरण रहोस, हरिप्रसाद छेत्रीको जन्म 15 दिसम्बर 1943 मा भएको थियो। उनले आफ्नो शिक्षण पेशा घैयाबारी जुनियर हाई स्कूल र मानेडाँडा स्कूलबाट गरेका थिए। तिनले तीनधारे हाई स्कूल र सन् 1979 मा लामाहट्टा उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्य गरेका थिए। तिनी लामाहट्टा उच्चत्तर माध्यमिक विद्यालयबाट प्रधान अध्यापकको रूपमा कार्य गरेर 2005 मा अवकाशप्राप्त भएका थिए। तिनलाई वर्ष 2002-मा देशको राष्ट्रपतिको बाहुलीबाट राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरिएको थियो। हरिप्रसाद छेत्रीले तीनधारे क्षेत्रको विभिन्न संघ-संस्थाहरूसित पनि आवद्ध रहेर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका थिए। तिनले एनएच 55 अन्तर्गत तीनधारेमा गएको पैह्रो मरमत्तिको लागि गठित सामाजिक संस्था तीनधारे पिपल्स वेलफेयर सोसाइटीमा सभापतिको रूपमा काम गर्दै पैह्रो मरमत्तिको लागि पनि ठूलो भूमिका निर्वाह गरेका थिए। तिनलाई श्रद्धाञ्जलि अर्पण गर्नलाई जीटीए चिफ् अनित थापा तीनधारे आएका थिए। थापाले हरिप्रसाद छेत्रीलाई हरिप्रसाद छेत्रीलाई श्रध्दाञ्जली अर्पण गरेर सभासद नवराज छेत्री लगायत उनको परिवारलाई भेटेर गहिरो शोक समवेदना प्रकट गरेका थिए। त्यसरी नै बिहान सभासद प्रणाम रसाइली लगायत भागोप्रमो पार्टीका पदाधिकारीहरू उपस्थित भई श्रध्दाञ्जली अर्पण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetstake girişstakecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes